गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र प्रदेशमा क्षय रोग सम्बन्धित प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। क्षयरोग उपचार केन्द्रले प्रदेशमा क्षयरोगको उचित उपचार र व्यवस्थापन सुनिश्चित गर्दछ ।
नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत क्षयरोग उपचार केन्द्र, पोखराको स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ । यस कार्यालयको कार्य क्षेत्र गण्डकी प्रदेश अन्तरगतका सम्पुर्ण जिल्लाहरु रहेको र हाल पोखरा महानगरपालिकामा अवस्थित रहेको छ ।
थप पढ्नुहोस्
The Terms of Reference will be posted soon..