TB Treatment Center

कार्यालय ईमेल

rtcpkr@gmail.com

सम्पर्क फोन

०६१-५२१०६४

गतिविधि पात्रो

गतिविधि

Please enter the email address for your account. A verification code will be sent to you. Once you have received the verification code, you will be able to choose a new password for your account.

  • हाम्रो बारेमा

    गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र प्रदेशमा क्षय रोग सम्बन्धित प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। क्षयरोग उपचार केन्द्रले प्रदेशमा क्षयरोगको उचित उपचार र व्यवस्थापन सुनिश्चित गर्दछ ।

    थप पढ्नुहोस्

  • हाम्रा जिम्मेवारीहरु

    • प्रदेशमा क्षयरोगसंग सम्बन्धित सम्पुर्ण उपचार र व्यस्थापन सुनिश्चित गर्ने ।
    • प्रदेशमा क्षयरोग उपचारसंग सम्बन्धित जनशक्तिको आवश्यकता निर्धारण गर्ने ।
    • प्रदेशमा क्षयरोगको ब्यापक निगरानी गर्ने ।
    • क्षयरोगसंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार प्रकाशित गर्ने ।

    थप पढ्नुहोस्

  • कार्यालय प्रमुखको सन्देश

    नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत क्षयरोग उपचार केन्द्र, पोखराको स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ । यस कार्यालयको कार्य क्षेत्र गण्डकी प्रदेश अन्तरगतका सम्पुर्ण जिल्लाहरु रहेको र हाल पोखरा महानगरपालिकामा अवस्थित रहेको छ ।
    थप पढ्नुहोस्

  • Terms of Reference

    The Terms of Reference will be posted soon.. 

    Read More

Our Objectives

हाम्रा कार्यहरु